
काठमाडाैं । सनराइज बैंकले क्यिुएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनराइज पपकन मानिया योजना’ ल्याएको छ। यो योजना तीन महिनासम्म संचालन हुने भएको छ ।
योजना अवधिभर उक्त सिनेमाघरमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकन निःशूल्क प्राप्त गर्ने बैंकले बताएको छ ।
जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ ।
प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशूल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस