aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

लाभांश वितरणको लागि बैंक खाता उपलब्ध गराउन रावाबैंकको अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ फागुन २०७६
लाभांश वितरणको लागि बैंक खाता उपलब्ध गराउन रावाबैंकको अनुरोध

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नगद लाभांश वितरणको लागि  शेयरधनीलाई बैंक खाता उपलब्ध गराउन अनुरोध गरेको छ । 

बैंकले माघ २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत नगद लाभांश वितरण गर्नको लागि बैंक खाता उपलब्ध गराउन अनुरोध गरेको हो । 

बैंकको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस