
काठमाडौं । एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेण्टले आइपीओ निष्कासन गर्नका लागि बोर्डको अनुमति पाएको छ । कम्पनीले आइपीओ निष्कासन गर्नको फागुन ४ गते नेपाल धितोपत्र बार्ड सबोनको अनुमति पाएको हो ।
अनुमति पाएसँगै कम्पनीले ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस