aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रा.डा.प्रधान सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ फागुन २०७६
प्रा.डा.प्रधान सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको मंगलबारमा बसेको सञ्चालक समितिको ३०५ औं बैठकले प्रा.डा. गीता प्रधानलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस