aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

शतप्रतिशत हकप्रद विक्री गर्न सिभिल लघुवित्तलाई बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ फागुन २०७६
शतप्रतिशत हकप्रद विक्री गर्न सिभिल लघुवित्तलाई बोर्डको अनुमति

काठमाडौं । सिभिल लघुवित्तले शतप्रतिशत (१ः१) हकप्रद विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे छ । 

बोर्डले फागुन १४ गते सिभिललाई ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो । 

हाल रू. ११ करोड ४१ लख १४ हजार चुक्तापूँजी रहेको सिभिलको शतप्रतिशत हकप्रद पछि रू. २२ करोड ८२ करोड लाख २८ हजार पुग्नेछ । 

यो हकप्रद विक्रीको जिम्मा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस