aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राष्ट्रिय वाणिज्य बैंकको कारोबार पानवारीमा शुरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ बैशाख २०७६
राष्ट्रिय वाणिज्य बैंकको कारोबार पानवारीमा शुरू

प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय पानवारीबाट कारोबार आरम्भ गरेको छ । 

यो सँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या २१९ पुगेको छ । 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस