aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

राष्ट्रिय भुक्तानी स्वीच प्रक्रिया अघि बढाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
राष्ट्रिय भुक्तानी स्वीच प्रक्रिया अघि बढाइने

काठमाडौं । राष्ट्रिय भुक्तानी स्वीच (National Payment Gateway) स्थापनाको प्रक्रिया अगाडि बढाइने भएको छ । राष्ट बैंकले सोमबार जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै भुक्तानी सम्वन्धी कारोबार गर्न अनुमतिपत्र प्राप्त संस्थाले कारोबार तथा कार्ड सम्बन्धित संवेदनशील सूचनाको सुरक्षाको प्रत्याभूति गर्न प्रणाली अडिट गर्ने उल्लेख गरेको भएको छ ।

 त्यस्तै, Payment Card Industry, Data Security Standard (PCI-DSS) का प्रावधानहरुको पालना र भुक्तानी प्रणालीको परीक्षण (System Audit)सम्बन्धमा नियमित अनुगमन तथा निगरानीको व्यवस्था मिलाइने  उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस