aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

विकास बैंकमा पनि गो एएमएल लागू गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
विकास बैंकमा पनि गो एएमएल लागू गरिने

काठमाडौं ।  विकास बैंक र वित्त कम्पनीहरुले २०७७ असार मसान्तसम्म गोएएमएल व्यवस्था लागू गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । सोमबार राष्ट बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै वाणिज्य बैंकहरुले वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने विवरण विद्युतीय माध्यममार्फत् पेश गर्न २०७६ माघ १ देखि गोएएमएल लागू गरिसकेकाले अब विकास बैंकहरुमा पनि लागू गरिने जनाएको हो ।
 

प्रतिक्रिया दिनुहोस