aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई डेन्टल क्लिनिकमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० फागुन २०७६
सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई डेन्टल क्लिनिकमा विशेष छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र कमलपोखरी, काठमाण्डौ स्थित गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले गम्स एण्ड गिगल्स डेन्टलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र गम्स एण्ड गिगल्स डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस