aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतको ठूलो बैंक डुब्नुका यस्ता रहेछन कारण, पूर्व सिइओ राणाको घरमा छापा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ फागुन २०७६
भारतको ठूलो बैंक डुब्नुका यस्ता रहेछन  कारण, पूर्व सिइओ राणाको घरमा छापा

एजेन्सी  ।  २००४ मा शुरू भएको यस बैंक अहिले आएर संकटबाट गुजरिएको छ । बैंकका सञ्चालक समिति भंग गरेर भारतको केन्द्रीय बैंकले स्टेट बैंक अफ इन्डिया(एसबीआइ) बैंकका पूर्व र्सिफओ प्रशांत कुमारलाई जिम्मा लगाएको छ । 

आरबीआई बैंकको रिस्ट्रक्चरिंगमा काम गर्दै छ । संकटको शुरु हुनुअघि नै बैंक सञ्चालक समितिका पूर्व सीइओे राणा कपूरको मनी लान्ड्रिंगको केस दर्ता गरेको छ । ईडी राणा कपूरको घर सहित धेरै स्थानमामा शुक्रवार छापा मारेको छ । राणा विरुद्ध लुकआउट नोटिस समेत जारी गरको छ । 

यस बैंकले नोभेम्बर २०१९ मा शेयर बजारको जानकारी दिइएको थियो तर, राणा बैंकको बोर्डबाट बाहिरी सकेका थिए । यो संकट रातारात भने उत्पन्न भएको होइन । रिजर्व बैंकको बन्देजपछि रेटिंग एजेन्सीहरूले यस बैंकको रेटिङ कम गरिदिएपछि सबैजना झस्केका थिए । त्यस्तै आइसीआरएले पनि टियर II र टियर I बण्डलाई लिइएर रेटिङमाथिग कैची चलाएको थियो । अहिले बैंकमा नगद अभावका कारण बैंकका सर्वसाधारण ग्राहकलाई ३ अप्रिलसम्म ५० हजार आइसी निकाल्न छसट दिएका छन  साथमा अत्यन्त जरुरी भएकालाई ५ लाखसम्म निकाल्न अनुमति दिएको छ । 

द्रुत गतिमा बैंकको यस संकट संकटमा पर्दैछ । बैंकले लगानी गरेका अधिकांश ऋणीहरु अहिले संकटमा परेको देखिएका छन् । बैंकले ऋण दिएका एलएन्डएफएस, जेट एयरवेज, काक्स र किंग्स, सीजी पावर, दीवान हाउसिंग र क्याफे काफी दैनिकसँग सम्बन्धीत घटनाहरू बाहिर आइरहेका छन । उक्त ऋण प्रवहा गर्दा नै आर्थिक लेनदेनको रिकर्ड पनि देखिदै आएका छन । देशको सबैभन्दा ठूलो बैंक एसबीआईको एस बैंकमा लगानी गर्न लागेको छ । अर्को सरकारले यस बैंकका पर्यटन ग्राहकहरूलाई सहजै पनी छोडिदियो । 

बैंकमा खाता हुनेहरुको निक्षेप के हुने भन्नेमा आशंकित छन्। यद्यपि, सरकारको पक्षबाट बैंकमा खाता हुनेहरुको रकम पूर्णरुपले  सुरक्षा छट भनेको । यस बैंकको सम्मेलनमा जुटे एसबीआई चेयरम्यान रजनीश कुमारले पनि ग्राहकको रकम सुरक्षित रहेको बताएका छन । एसबीआइले अब एस बैंकको शेयर खरिद गरेपछि बैंकको अबस्था भने सुधार हुने अपेक्षा गरिएको छ ।  

यस बैंकमा स्टेट बैंक अफ इंडिया(एसबीआइ) एस बैंकको शेयर खरीदको तैयारीमा छ। शनिबार मुम्बईमा भएको पत्रकार सम्मेलनमा एसबीआई चेयरमैन रजनीश कुमारले  बैंकमा २४५० करोड लगानी गर्ने तयारीमा रहेको बताए । एस बैंकलाई यो संकटबाट बाहिर निकाल्न २० करोड रुपैयाँ आवश्य रहेको समेत बताएका छन । 

प्रतिक्रिया दिनुहोस