aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कामना सेवा विकास बैंकका प्रदेश १ मा  दुई नयाँ शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ फागुन २०७६
कामना सेवा विकास बैंकका प्रदेश १ मा  दुई नयाँ शाखा

काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश नं १ मा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । प्रदेश १ को सुनसरी जिल्लाको इनरmवा नगरपालिका वडा नं १ स्थित इनरmवामा यही फागुन २२ गते र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा फागुन २३ गते आफ्नो १२१औ   र १२२औ  शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

इनरmवा शाखाको समुद्घाटन इनरmवा नगरपालिका वडा नं १ का प्रमुख राजन मेहता र बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए । यसैगरी इटाभट्टा शाखाको समुद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष  मोहन निरौला र बैंकका संचालक  चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए ।  बैंकले देशका विभिन्न भागहरुमा १२२ वटा शाखा तथा ६२ वटा एटिएमः मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस