aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

खतिवडा लुम्बिनी विकास बैंककाे संचालकमा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० फागुन २०७६
खतिवडा लुम्बिनी विकास बैंककाे  संचालकमा नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंकको रिक्त संचालकमा केशव खतिवडा नियुक्त भएका छन् । 

खतिवडालाई कम्पनीको फागुन २९ गतेको सञ्चालक समितिको बैठकमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । 
खतिवडाले समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेछन ।
 

प्रतिक्रिया दिनुहोस