aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई लघुवित्तले आईपीओ निष्कासनका लागि बोर्डमा दिए निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
दुई लघुवित्तले आईपीओ निष्कासनका लागि बोर्डमा दिए निवेदन

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । समाजले ८६ हजार कित्ता र साधनाले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ विक्री गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएका हुन । 

समाजले फागुन १६ गते र साधनाले फागुन २७ गते बोर्डमा निवेदन दिएको भएपनि बोर्डले भने वेवसाइट मार्फत चैत ४ गतेमात्र जानकारी गराएको हो ।  समाजको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र साधनाको ग्लोबल आइएमई क्यापिटल रहनेछ । 
 

प्रतिक्रिया दिनुहोस