aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

प्रभु बैंक र काठमाडौं महानगरपालिकाबिच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
प्रभु बैंक र काठमाडौं महानगरपालिकाबिच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबिच सम्झौता भएको छ । कामपाका मेयर बिद्या सुन्दर शाक्यको समुपस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडौं महानगरपालिकाका तर्फबाट सहसचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौता पत्रमा मिती एक कार्यक्रम बिच सम्झौता भएको हो । 

कामपाको महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तिनधारा सस्कृत पाठशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने÷रेखदेख गर्ने सम्वन्धि सम्झौता भएको हो । 

बैंकको नेपाल भरिमा २०८ शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ्ग सेवा तथा १५८ एटिएम रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस