aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको चौधौं वार्षिक साधारण सभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
डेभलपमेण्ट बैंकर्स एशोसिएसनको चौधौं वार्षिक साधारण सभा हुँदै

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको चौधौं वार्षिक साधारण सभा चैत २१ गते होटल बाराही, लेकसाइट, पोखरामा हुने भएको छ । 

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको कार्य समितिको फागुन २० गते बसेको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभामा आव २०७५/२०७६ को लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आव २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको विधान संशोधन गर्ने लगायतका विषयहरुमा छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस