काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक गणेश प्रसाद अवस्थीको राजिनामा स्वीकृत भएको छ । उनले ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गरेका थिए । कम्पनीको फागुन २९ गते बसेकोसञ्चालक समितिको बैठकले अवस्थीको राजिनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस