aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सपोर्ट माइक्रोफाइनान्सको सञ्चालक दाहालको राजिनामा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ चैत्र २०७६
सपोर्ट माइक्रोफाइनान्सको सञ्चालक दाहालको राजिनामा स्वीकृत

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारण समूहको सञ्चालक शिशिर दाहालको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले बिहिवारदेखि लागू हुने गरि दाहालको राजिनामा स्वीकृत गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस