काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चैत १४ गतेका लागि तय गरिएको९ औं वार्षिक साधारण सभा स्थगित भएको छ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएकाले हाललाई सभा स्थगित गरिएको कम्पनीले उल्लेख गरेको छ ।
यस वर्ष कम्पनीले शेयरधनीलाई २ प्रतिशत बोनस शेयर र ४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस