aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

राष्ट्र बैंकबाट शाइन रेसुङ्गाको लाभांश स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
राष्ट्र बैंकबाट शाइन रेसुङ्गाको लाभांश स्वीकृत

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । 

बैंकले साविकको पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ति गरे पश्चात प्रस्ताव गरेकोे १५ प्रतिशत बोनस शेयरलाई राष्ट्र बैंकले शुक्रवार स्वीकृति प्रदान गरेको हो । 

प्रस्तावित उक्त बोनस बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीले पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस