aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तिनाउ मिसनको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
तिनाउ मिसनको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले प्रस्ताव गरेको  लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । बैंकले यस वर्षका लागि  प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयरलाई नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागले पत्रमार्फत शुक्रवार स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी तेह्रांै वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीले पाउँनेछन् । 

प्रतिक्रिया दिनुहोस