aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नेपाल सुनचादी व्यवसायी महासंघको १५ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
नेपाल सुनचादी व्यवसायी महासंघको १५ लाख सहयोग

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सुनचादी ब्यवसायी महासंघले १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । महासंघले प्रेस विज्ञप्ती जारी गर्दै उक्त रकम सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका तथा उपचार कोषमा जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । 

महासंघले यस्तो विकराल अवस्थामा आगामी दिनहरुमा पनि आफ्नो तर्फबाट सहयोग गर्ने बताएको छ । यो नाजुक अवस्थामा महासंघले केन्द्र्र तथा प्रदेश सरकार र स्थानिय सरकारसँग समन्वय गरी विभिन्न किसिमका खाद्य सामाग्रहरु वितरण गर्न सुरु गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस