
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३१ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले ९१ दिनका लागि १० करोड, १८२ रुपैयाँ दिनका लागि २० अर्ब रुपैयाँ र ३६४ दिनका लागि ११ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस