aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सांग्रिला डेभलमपेन्ट बैंकको शाखा कहाँ–कहाँ खुल्दैछ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ चैत्र २०७६
सांग्रिला डेभलमपेन्ट बैंकको शाखा कहाँ–कहाँ खुल्दैछ ?

काठमाडौं । सांग्रिला डेभलमपेन्ट बैंकबाट प्रदान हुने न्यूनतम बैकिङ्ग सेवा तालिका सार्वजनिक गरेको छ । नेपाल सरकारले दोस्रो पटक लकडाउनको मिति बढाएसँगै बैंकको २०७६ चैत्र २६ देखि २०७७ वैशाख ३ गते सम्मको लागि ग्राहक शेवालाई निरन्तरता दिन निम्न अनुसारको व्यवस्था मिलाइएको व्जनाएको छ ।
 

शाखा खुल्ने समयः विहान ११ वजे देखि दिउँसो १ वजे सम्म

प्रतिक्रिया दिनुहोस