aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

सेञ्चुरी कमर्सियल बैंकद्वारा पीपीई हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ बैशाख २०७७
सेञ्चुरी कमर्सियल बैंकद्वारा पीपीई हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान  पीपीई सहयोग स्वरुप हस्तान्तरण गरेको छ । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोत्त पीपीई रुकुमका श्रीकुमार कठायतलाई हस्तान्तरण गरेका हुन । 

साथै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोभिड–१९को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच पाँच लाख र संघिय सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस