aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

प्राइम कमर्सियल बैंकद्वारा पीपीई हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
प्राइम कमर्सियल बैंकद्वारा पीपीई हस्तान्तरण

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कर्णाली प्रदेशका बिभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रका लागि पीपीई हस्तन्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि ५० थान पीपीई संधीय संसदका सभासद माननीय जर्नादन शर्मामार्फत प्रदान गरेको बैंकले जनाएको छ ।

बिहीबार एक कार्यक्रमका बीच बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठबाट उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस