aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रोग्रेशिभ फाइनान्सको हकप्रद डिम्याट खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ जेठ २०७६
प्रोग्रेशिभ फाइनान्सको हकप्रद डिम्याट खातामा

काठमाडौं, जेठ ७ । प्रोग्रेशिभ फाइनान्सले हकप्रद शेयर वितरण गरेको शेयर डिम्याट खाता जम्मा गरेको छ । साथै डिम्याट नभएका शेयरधनीले डिम्याट गरेपछि मात्र डिम्याट खातामा जम्मा गरिने भएको छ ।  कम्पनीले लगानीकर्तालाई  १ दशमलव २.८१ को अनुपातमा हकप्रद शेयर जारी गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस