aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

कामना सेवाको कोरोना सुरक्षा बचतमा ५० हजारका बीमा योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ बैशाख २०७७
कामना सेवाको कोरोना सुरक्षा बचतमा ५० हजारका बीमा योजना

काठमाडौं । कोरोना भाईरस (कोभिड १९) को उपचार खर्चमा सहयोग गर्न सकियोस भन्ने पवित्र उद्देश्यले कामना सेवा विकास बैंकले कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ ।  

नेको इन्स्योरेन्स लिमिटेड ँगको सहकार्यमा खोलिने यो  खाताको न्यूनतम मौज्दात रकम  ५००० रुपैयाँ रहनेछ । यो खाता खालेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा  पि.सि.आर टेष्टद्धारा  पुष्टि भएमा  ५०,००० हजार रुपैयाँ को  बीमा  रुकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाईटमा गई  अनलाईनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको  यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस