aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यूनिभर्सल इन्स्टिच्यूट र कामना सेवा विकास बैंकबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ जेठ २०७६
यूनिभर्सल इन्स्टिच्यूट र कामना सेवा विकास बैंकबीच सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रा।लि बीच उपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौता अनुसार अब यस बैंकका प्रिपेड(डेबिट कार्डका ग्राहकहरुले यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्च प्रा।लि मा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट भैरहवा शाखाका शाखा प्रबन्धक तुल्सी प्रसाद आचार्य र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्च प्रा।लिको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत अजय कुमार पि।एसले हस्ताक्षर ग्रेक्ँे थियो ।

    
 

प्रतिक्रिया दिनुहोस