aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
संकटमा सिभिल होम्स, १ अर्ब १९ करोड रुपैयाँ घाटामा

संकटमा सिभिल होम्स, १ अर्ब १९ करोड रुपैयाँ घाटामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ जेठ २०७६
संकटमा सिभिल होम्स, १ अर्ब १९ करोड रुपैयाँ घाटामा

काठमाडौं । सिभिल ग्रुपले सन्चालन गरेको सिभिल होम्स प्रालिको सम्पतिभन्दा दायित्व बढी देखिएको । यसले गर्दा कम्पनी ऋणको सावाव्याज तिर्न समसयामा परेको छ । कम्पनीको गत अर्षको लेखा परीक्षण प्रतिवेदन अुनसार कम्पनीको सम्पती चार अर्ब ३८ करोड ९४ लाख रुपैयाँ छ ।

दायित्व पाँच अर्ब ८७ करोड ७२ लाख रहेको छ । कम्पनी १ अर्ब १९ करोड ८७ लाख घाटामा छ । सिभिल होम्सले हाउजिङ बुकिङ गर्दा पेस्कीका रुपमा सर्वसाधारणबाट झन्डै एक अर्ब रुपैयाँ लिएर पनि उनिहरुलाई घरजग्गा उपलब्ध गराउन सकेकको छैन् ।
 

कम्पनीको वित्तीय विवरणअनुसार ८६ करोड ३९लाख रप्ेयाँ सर्वसाधारणबाट लिएको छ । घरजग्गा व्यापारमा मन्दी आएपछि सिभिल होम्समा समस्या अएको अघिल्ला वित्तीय प्रतिवेदनबाट पुष्टि हुन्छ । अन्नपूर्ण पोस्टबाट । 

प्रतिक्रिया दिनुहोस