
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले दैलेख जिल्लाको महावु गाउपालिका, वडा नं. ०४ महावुमा नयाँ शाखा कार्यालय स ंचालनमा ल्याएको छ ।
महावु र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा देशभर १२७ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा प्रदान दिइदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस