काठमाडौं । प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको छ । समायोजनपछि बैंकको शेयर मूल्य रु.३ सय १८ दशमलव ९७ पैसा तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य रु.३ सय ६७ दशमलव ४१ पैसा तय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस