
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रदको इक्रा रेटिङ भएको छ । कम्पनीले जारी गर्न लागेको सो हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यो औसतभन्दा तल हो । कम्पनीले ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस