
काठमाडौं । प्रभु बैंकले आज( बुधबार) देश भरीका ४० वटा शाखा खोल्ने जनाएको छ । प्रभु बैंकले प्रदेश १ मा आठ वटा, प्रदेश २ मा दुई वटा शाखा सञ्चालन गरेर ग्राहकलाई सेवा दिने जनाएको छ ।
त्यस्तै, बागमती प्रदेशमा २० वटा सबैभन्दा धेरै २० वटा शाखा खुला रहने छन् । त्यसैगरि, गण्डकी प्रदेशमा १६, प्रदेश ५ मा ६, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा ६ वटा शाखा सञ्चालन हुने छन् ।
प्रतिक्रिया दिनुहोस