काठमाडौं । ग्लोबल आइएमई बैंकले आज( बुधबार) देश भरीका १९८ वटा शाखा खोल्ने जनाएको छ । ग्लोबल बैंकले प्रदेश १ मा २७ वटा, प्रदेश २ मा १४ वटा शाखा सञ्चालन गरेर ग्राहकलाई सेवा दिने जनाएको छ ।
त्यस्तै, बागमती प्रदेशमा सबैभन्दा बढी ५७ वटा शाखा खुला रहने छन् । त्यसैगरि, गण्डकी प्रदेशमा २६, प्रदेश ५ मा ४०, कर्णाली प्रदेशमा १३ र सुदुरपश्चिम प्रदेशमा २१ वटा शाखा सञ्चालन हुने छन् ।

प्रतिक्रिया दिनुहोस