aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

नबिल बैंकले कर्णाली प्रदेशलाई पीसीआरका लागि वित्तीय सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
नबिल बैंकले कर्णाली प्रदेशलाई पीसीआरका लागि वित्तीय सहयोग

काठमाडौं । कोरोना भाइरस परिक्षणका लागि नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई आफ्नो अस्पतालमा एक थान पिसिआर मेसिनका लागि वित्तीय सहयोग गरेको छ ।  नबिल बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरको हो । 

कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा एक थान पिसिआर मेसिनका निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २८ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस