aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एक हजार सरकारीमार्फत साना तथा घरेलु उद्योगलाई ३ अर्ब ६० करोड कर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
एक हजार सरकारीमार्फत साना तथा घरेलु उद्योगलाई ३ अर्ब ६० करोड कर्जा

काठमाडौं । सरकारले सरकारी संस्थामार्फत साना तथा घरेलु उद्योगलाई कर्जा उपलब्ध गराउने भएको छ । एक हजार सरकारीमार्फत साना तथा घरेलु उद्योगलाई ३ अर्ब ६० करोड कर्जा उपलब्ध गराउने अर्थमन्त्रीले आगामी आवको बजेट मार्फत बताएका हुन् । 
 

प्रतिक्रिया दिनुहोस