
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अच्युतराज सापकोटा पुन: दोहोरिएका छन् । संस्थाको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले सापकोटालाई पुन ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो ।
साथै सोही बैठकबाट कम्पनी सचिवको जिम्मेवारीमा समेत रहनु भएका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटालाई नै कम्पनी सचिवको जिम्मेवारीमा समेत निरन्तरता दिने निर्णय भएको व्यहोरा जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस