aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल इन्भेष्टमेण्ट बैंकले १०० बराबर ३३ को अनुपातमा जेविल्सलाई एक्वायर गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ जेठ २०७६
नेपाल इन्भेष्टमेण्ट बैंकले १०० बराबर ३३ को अनुपातमा जेविल्सलाई एक्वायर गर्ने

नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १०० बराबर ३३ को अनुपातमा एक्वायर गर्ने भएको छ । कम्पनीले आइतबार बसेको संचालक समितिको बैठकले संयुक्त मर्जर कमिटीको सिफारिसलाई आधार मानेर उक्त स्वाप रेसियो निर्णय गरेको हो ।

जस अनुसार जेविल्स फाइनान्सका शेयधरनीहरुले सय कित्ता शेयर बराबर इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउनेछन् ।

र्बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने राष्ट्र बैंकको योजना अनुसार इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस