aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ बैशाख २०७६
गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई

गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई चयन भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागू हुने गरी बाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । 

यसैबीच, मंगलबार नै सम्पन्न सञ्चालक समितिको बैठकले अध्यक्ष प्रेमबहादुर खापुङको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस