aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सनराइज बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
सनराइज बैंकले गर्यो  नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि लागु हुने गरी निक्षेप र कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले निक्षेपतर्फ अधितम ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ भने कर्जातर्फ बेस रेटमा ५ प्रतिशसम्म थपेर ब्याज लिने भएको छ ।

प्रतिक्रिया दिनुहोस