काठमाडौं । नबिल बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा आशा राणा नियुक्त भएकी छन् । कम्पनीको असार १४ गते बसेको संचालक समितिको ५३९ औ बैठकले स्वतन्त्र संचालकमा राणलाई नियुक्त गरेको हो ।
‘पसिना बगाउने र बुद्धि चलाउने युवा जमात स्वदेश फर्किदैछन्, अब देश बन्छ’

प्रतिक्रिया दिनुहोस