aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभू बैंकमा दुई दर्जनभन्दा बढी पदमा आवेदन दिने भोलि अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ जेठ २०७६
प्रभू बैंकमा दुई दर्जनभन्दा बढी पदमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । प्रभू बैंकले विभिन्न पदको कर्मचारी माग गरेको आवेदन भर्ने मिति भोलि अन्तिम दिन रहको छ । बैंकले ब्रान्च म्यानेजरदेखि सामान्य कर्मचारीसम्मको पदमा २ दर्जनभन्दा बढी पदमा कर्मचारी माग गरेको थियो । उक्त पदका लागि भोलि २९ मे आवेदन दिने अन्तिम दिन भएको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस