काठमाडौं । माछापुच्छ्रे बैंकका सञ्चालक ओमेश लाल श्रेष्ठको राजीनामा स्वीकृत भएको छ ।
श्रेष्ठले असार १७ गते राजीनामा दिएका थिए । श्रेष्ठले दिएको राजीनामा बैंकको असार १९ गतेको सञ्चालक समितिको बैठकले स्वीकृति गरेको हो ।
प्रतिक्रिया दिनुहोस