aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कामना सेवा र रेमिट टु नेपाल बीच रेमिट्यान्स सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
कामना सेवा र रेमिट टु नेपाल बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र स्वदेश तथा  विभिन्न देशहरुममा  रेमिट्यान्स  कारोबार गर्दै आइरहेको  रेमिट टु नेपाल बिच  एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको  छ ।

यसबाट ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने बैंकको अपेक्षा रहेको छ ।

बैंकका तर्फबाट  डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई  तथा  रेमिट टु नेपालका तर्फबाट  माहाप्रबन्धक  सन्तोष भेटुवालले  सम्झौता पत्रमा  हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस