aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ असार २०७७
मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले १८ दशमलव ५३ प्रतिशत बोनस शेयर वापतको १० लाख ८३ हजार ७१२ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो । यो शेयर हितग्राही खातामा जम्मा भएपश्चात सदस्यहरुले कारोबार गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस