aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
मौद्रिक नीति

शुरु भयो चालू आर्थिक वर्षको मौद्रिक नीति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
शुरु भयो चालू आर्थिक वर्षको मौद्रिक नीति


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न शुरु भएको छ । १५ औं पञ्चवर्षीय योजना, नेपाल सरकारको बजेटको आधारमा रहेर मौद्रिक नीति तय गरिएको राष्ट्र बैंकका गभर्नरन महाप्रसाद अधिकारीले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस