बढ्यो कृषिमा प्रवाह गर्नुपर्ने कर्जा, १५ प्रतिशत पुग्यो
मौद्रिक नीति
बढ्यो कृषिमा प्रवाह गर्नुपर्ने कर्जा, १५ प्रतिशत पुग्यो
आर्थिकन्यूज
शुक्रबार, ०२ साउन २०७७
काठमाडौं । राष्ट्र बैंकले यस आवमा अब १५प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । सरकारले कृषि क्षेत्रको माध्यमबाट देशलाई आत्मनिर्भर बनाउन तथा स्वदेशमै रोजगार सिर्जना गर्न मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।
प्रतिक्रिया दिनुहोस