काठमाडौं । सरकारले कृषकलाई कृषक क्रेडिट कार्ड उपलब्ध गराउने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को चालू आर्थिक वर्षकोमा राष्ट्र गभर्नर महप्रसाद अधिकारीले कृषकलाई कृषि विकास बैंक मार्फत कृषकलाई क्रेडिट कार्ड उपलब्ध गराउने बताएका हुन ।
प्रतिक्रिया दिनुहोस