
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंक ५ सय र विकास बैंकले ३ सय वटा कर्जा उपलब्ध गराउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ । राष्ट्र बैंकले कोभिडको असर परेका कर्जाको पुर्नतालिकी करण गर्ने भएको छ । अब कोभिड प्रभावित उद्यमी तथा व्यवसायीले कर्जाको पुर्नतालिकीकरण गर्न पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस