काठमाडौं । राष्ट्र बैंकले सीसीडी रेसियोको अनुपात बढाएर ८५ प्रतिशत पुर्याएको छ । अब बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँ निक्षेप लिएर ८५ रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन् । यस अघि यस्तो व्यवस्था ८० प्रतिशतसम्म मात्र थियो ।
प्रतिक्रिया दिनुहोस